-
आज तराई-मधेसमा होली मनाइँदै
काठमान्डौ/तराई-मधेस क्षेत्रमा आज होली मनाइँदै छ। मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई-मधेसमा होली पर्व मनाउने गरिएको छ ... -
ठमेलमा विदेशी पर्यटकले पनि मनाए होली
काठमान्डौ/सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली पर्व मनाएका छन् ।वसन्तऋतुको आगमनसँगै ... -
होलीमा विशेष सुरक्षा योजना : उपत्यकामा ड्रोनबाट निगरानी
काठमान्डौ/नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको ... -
आज फागु पूर्णिमा, हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
काठमान्डौ/सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार ... -
होली पर्वले मानव जीवनलाई रङ्गिन र उल्लासमय बनाउन प्रेरित गर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा ९होली पर्व०ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र ... -
मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु
काठमान्डौ/महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका-९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् ... -
सुरु भयो रंगहरुको उत्सव होली, बसन्तपुरमा ठड्याइयो चीर
काठमान्डौ/फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ४७ मिनेटको शुभ ...