-
प्रमुख प्रशासकीय अधिकृतलाई पालिका अध्यक्षका छोराद्वारा कुटपिट, काम छाडेर कर्मचारी आन्दोलित
काठमान्डौ/प्युठानको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालमाथि पालिका अध्यक्ष पितबहादुर महताराको छोरासहितको एक समूहले कार्यालयमै पुगेर हातपात गरेका छन् ...