-
नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरी सक्रियता
काठमान्डौ/ नदीजन्य पदार्थको अवैधरुपमा भइरहेको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले सक्रियता बढाएको छ । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य ... -
जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस
काठमान्डौ/कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उनको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट ... -
हराउँदै परम्परागत घर
काठमान्डौ/थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ... -
एमबिबिएस पढ्न सङ्घर्ष गर्दै दलित विद्यार्थी
काठमान्डौ/मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह ९एमबिबिएस० को ... -
नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता !
काठमान्डौ/कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न ... -
शालिक राख्ने विषय विवाद बढेपछि कञ्चनपुर प्रशासनद्वारा निषेधाज्ञा लागू
काठमान्डौ/कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ ... -
विद्युत् छ : पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन
काठमान्डौ/शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले ... -
बिच भलिबलः त्रिभुवन आर्मी क्बल र लिटिल बुद्ध उपाधीका लागि भिड्दै
काठमान्डौ/कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल ... -
दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल
काठमान्डौ/बेदकोट नगरपालिका-३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री ... -
उदरेखोलामा कल्भर्ट निर्माणले खल्लागोठवासीलाई सुरक्षा
काठमान्डौ/कृष्णपुर नगरपालिका-२ खल्लागोठ गाउँका बासिन्दालाई वर्षात्का बेला पौडी खेलेर बालबालिकालाई विद्यालय पुर्याउने झन्झट छैन । खोलामा कल्भर्ट निर्माण भएपछि खोला ... -
सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु
काठमान्डौ/कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा ... -
‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’
काठमान्डौ/कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या ...