-
ताप्लेजुङ गोल्डकप भदौ ३ गतेदेखि हुने
काठमान्डौ/जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने ... -
एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित
काठमान्डौ/ नेकपा (एमाले) हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ... -
मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव
काठमान्डौ/दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो ... -
‘नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई
काठमान्डौ/खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले जितेको छ । दिक्तेल ... -
रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’
काठमान्डौ/इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक रु एक बचत अभियान सञ्चालन गरेको छ । गाउँपालिकामा ‘अध्यक्षसँग ... -
खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात
काठमान्डौ/दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई ... -
चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे
काठमान्डौ/कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि ... -
दुग्ध पदार्थ बिक्री नहुँदा कृषकलाई ‘मिल्क होलिडे’ को त्रास
काठमान्डौ/सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन् । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन ... -
फापर खेती लगाउन किसानको मोह हराउन थाल्यो
काठमान्डौ/ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै ... -
उर्लाबारी आगलागीका थप दुई घाइतेको मृत्यु
काठमान्डौ/मोरङको उर्लाबारी आगलागीमा घाइते भएका थप दुईजनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गम्भीर ... -
किसानलाई अलैँची भित्र्याउन चटारो
काठमान्डौ/ ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् ... -
राडीपाखी व्यवसाय गर्ने महिलाहरूलाई गाउँपालिकाले दियो चर्खा र कोरेसो
काठमान्डौ/खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ। पुर्ख्यौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको ...