-
पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने
काठमान्डौ/लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको वृद्धि, विकाससँगै पत्रकारसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभएको ... -
नेपालगञ्जमा ‘खोज र खोप’ अभियान
काठमान्डौ/बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ । ‘खोज ... -
लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै
काठमान्डौ/लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला ... -
सुत्केरीको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन
काठमान्डौ/दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । आज दुवै पक्ष ... -
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमान्डौ/दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बेलुका घोराही उपमहानगरपालिका–१४ आर्मी ब्यारेक नजिकै रा१ख १२०१ नम्बरको बसले ... -
देउखुरीको जग्गा फुकुवा गर्न मन्त्रीलाई जिम्मा
काठमान्डौ/लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्केलाई जिम्मा दिएको छ । ... -
अर्घाखाँची आगलागी अपडेट : घाइते भएका तीन जनाको मृत्यु
काठमाडौँ/अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते ... -
पाल्पामा आगलागीबाट चार घर जलेर नष्ट, दुई घाइते
काठमान्डौ/पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ। आगलागीबाट मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर ... -
सङ्घीयता कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार
काठमाडौँ/लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले सङ्घीयता पूर्ण कार्र्यान्वयनका लागि प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने बताउनुभएको छ । दिगो ... -
विदेशबाट फर्किएका लोकबहादुर पशुपालनमा रमाउँदै
काठमाडौँ/लोकबहादुर सिंह ठकुरी चारवर्ष अगाडि साउदी अरबबाट घर फर्कनुभयो । खजुरा गाउँपालिका–२ निवासी उहाँ घर फर्किएलगत्तै सुबेदार द्रोण कृषि फार्म ... -
बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै
काठमाडौँ/बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको छ । बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि ... -
लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै
काठमाडौँ/बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ...











