-
प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा
काठमान्डौ/नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको ... -
‘जय नेपाल र बिपीलाई सम्झाउने बस्ती’
काठमान्डौ/जय नेपाल ! महोत्तरीको जलेश्वर नगरपालिका–५ चौरिया बस्तीमा प्रवेश गर्ने कुनै अभ्यागत (अतिथि) हउन् कि आफ्नै छरछिमेकका मान्यजन, सबैका लागि ... -
पूर्णरूपमा हट्यो मलंगवामा ‘कर्फ्यू’
काठमान्डौ/सर्लाही सदरमुकाम मलङ्गवामा रातिको समयमा जारी गरिँदै आएको ‘कर्फ्यू’लाई पूर्णरूपमा हटाइएको छ। यसअघि असोज ८ गते दिउँसोको कर्फ्यू हटाइएको थियो ... -
प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति ... -
सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगततर्फ ६९ प्रतिशत बजेट खर्च
काठमान्डौ/चालु आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ ।कोष ... -
वडा सचिव र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको गरेको धनुषाको नगराइन ... -
मल अभाव छैन : कृषि सामग्री कम्पनी
काठमान्डौ/रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड ... -
गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित
काठमान्डौ/रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका ... -
७० हजार घुससहित वडाध्यक्ष र वडा सचिव पक्राउ
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा वडाध्यक्ष र वडा सचिवलाई पक्राउ गरेको छ । धनुषाको नगराइन नगरपालिकाका वडाध्यक्ष ... -
हत्याको अनुसन्धानका लागि सिआइबीको टोली नवलपरासीमा
काठमान्डौ/एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ ... -
बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार
काठमान्डौ/मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले ... -
मदिरा तस्करी गर्ने दुई जना पक्राउ
काठमान्डौ/भारतको विहारमा मदिरा प्रतिबन्ध रहेको अवस्थामा महोत्तरीको मनरासिश्वा नगरपालिकाबाट भारततर्फ मदिरा तस्करी गर्न लागिएको अवस्थामा गएराति प्रहरीले दुई जनासहित चार ...