-
मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
काठमान्डौ/मधेश प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ । नेपाल राष्ट्र ... -
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
काठमान्डौ/मधेश प्रदेश सरकारले शहीद परिवारको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । प्रदेशका गृह, ... -
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
काठमान्डौ/पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही ... -
मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने
काठमान्डौ/मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन ... -
लहानमा खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना
काठमान्डौ/लहान नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ । अनुगमनका ... -
मधेसमा चाडपर्व लक्षित सुरक्षा योजनामा छ हजारभन्दा बढी प्रहरी परिचालन
काठमान्डौ/चाडपर्वलाई सुरक्षित बनाउनका लागि मधेसमा पर्वलक्षित सुरक्षा योजनामा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिने भएको छ । दसैँ, ... -
बाढीबाट मधेसमा पाँच अर्ब बढीको क्षति
काठमान्डौ/हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार ... -
मधेशका मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको काम
काठमान्डौ/काठमान्डौ/मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार जनकपुरधाममा आयोजना ... -
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, नि:शुल्क उपचार गर्दै प्रदेश सरकार
काठमान्डौ/मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको मृत्युसमेत हुने गरेको मधेस प्रदेशको ... -
बारा बस दुर्घटना अपडेट : एकको मृत्यु, ४२ जना घाईते
काठमान्डौ/पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका ... -
बाढी र आगजनीको उच्च जोखिमको मधेसमा बीमाप्रति कम आकर्षण
काठमान्डौ/मधेस प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन् । ... -
कुटपिट गरी श्रीमतीको हत्या
काठमान्डौ/महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताएका छन् । ...