-
जग्गा दानविरुद्ध परेको रिटको सुनुवाई न्यायाधीश सुबेदीको इजलासमा हुँदै
काठमान्डौ/नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा लिएको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ। रिट निवेदनमाथि सुनुवाइका ... -
ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक गुरुङसहित ५ जना पक्राउ
काठमान्डौ/ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले उनीहरूलाई विभिन्न ... -
ललिता निवास प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ
काठमान्डौ/भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आज ...