-
राजस्व तिरेको हप्तामा भित्र नै डिजिटल लाइसेन्स वितरण गर्ने तयारीमा छौ : महानिर्देशक भट्टराई
काठमाडौँ/यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले ग्राहकले राजस्व भुक्तानी गरेको एक हप्ताभित्र डिजिटल लाइसेन्स वितरण गर्ने तयारी भइरहेको बताएका छन् ...