-
नागरिकता विधेयक निष्क्रिय नबनाउन्जेल बैठक चल्न नदिने एमालेको चेतावनी, बैठक स्थगित, अब १ घण्टा पछी ...
काठमान्डौ/नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा ...