-
पाकिस्तान आम निर्वाचन : मौन अवधि शुरू
काठमान्डौ/पाकिस्तानको निर्वाचन आयोगले बिहीबार हुने पाकिस्तानको आम चुनाव २०२४ को सबै तयारी मङ्गलबार मध्यरातमा राजनीतिक दल तथा उम्मेद्वारहरूले आधिकारिक नियमहरू ... -
पाकिस्तानको प्रहरी चौकी आक्रमणमा कम्तीमा १० सुरक्षाकर्मीको मृत्यु
काठमान्डौ/उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी ... -
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीलाई भ्रष्टाचारको अभियोगमा १४ वर्ष जेल सजाय
काठमान्डौ/पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ । राष्ट्रिय ... -
जिम्मेवारी सम्हाल्दै पाकिस्तानी राजदूत इरानमा
काठमान्डौ/इरानका लागि पाकिस्तानका राजदूत मोहम्मद टिपू आफ्नो कूटनीतिक कार्यभार सम्हाल्न इस्लामाबादबाट इरानको राजधानी पुग्नुभएको छ । टिपूले सामाजिक सञ्जाल ... -
पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर
काठमान्डौ/पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको सङ्यामा २ करोड २० लाखबाट २ करोड २६ ... -
पाकिस्तानद्वारा इरानस्थित ‘आतङ्कवादी आश्रयस्थल’मा हवाई आक्रमण
काठमान्डौ/तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ ।इरानको ... -
बलुचिस्तानमा बम विष्फोट, पाँच सैनिकसहित आठ जनाको मृत्यु
काठमान्डौ/पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकूसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ । ... -
‘ब्याट’ फिर्ता लिन पीटीआई उच्च अदालत जाने
काठमान्डौ/पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ ... -
साफ यू–१९ च्याम्पियनसिप : सडेन डेथमा भुटानलाई पराजित गर्दै पाकिस्तान फाइनलमा
काठमान्डौ/पाकिस्तानले सडेन डेथमा भुटानलाई पराजित गर्दै साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको ... -
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा
काठमान्डौ/पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा पुगेको छ। सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका ... -
एसिया कप : आज पाकिस्तान र श्रीलंका भिड्दै
काठमान्डौ/एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्। खेल नेपाली समय अनुसार कोलम्बोमा दिउँसो ३स्१५ बजे सुरु हुनेछ ... -
सन्दीप लामिछाने आज पाकिस्तान जाँदै
काठमान्डौ/नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज पाकिस्तान जाँदैछन् । सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ ...










