-
साहसिक ‘खेल–पर्यटन हव’ बन्दै काभ्रेको पनौती नगरपालिकाको कुशादेवी क्षेत्र
काठमाडौँ/पनौती नगरपालिका–२ कुशादेवीको तोरीखोरियास्थित नयाँगाउँ रातोपहरामा व्यावसायिकरूपमा साहसिक खेल ‘रकक्लाइम्बिङ’ सुरु गरिएको छ । सङ्घीय राजधानी काठमाडौँबाट नजिक काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित ...