-
वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
काठमान्डौ/वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन ... -
पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै
काठमान्डौ/पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटेल– रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको क्रम बढ्दै गएको छ । मधेस प्रदेशको एकमात्र सो निकुञ्जमा स्वदेशी ... -
रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दै
काठमान्डौ/मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता चलेको सुख्खा हावा र गर्मी ... -
स्थानीयमा जङ्गली जनावरको त्रास बढ्यो
काठमान्डौ/पर्साको पटेर्वासुगौली–२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । बाघको आक्रमणमा परी टाउको, ... -
वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै
काठमान्डौ/जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ । जिल्ला ... -
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी
काठमान्डौ/जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ... -
ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड दुई लाख राजस्व सङ्कलन
काठमान्डौ/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको ... -
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटियो
काठमान्डौ/नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी ... -
प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा
काठमान्डौ/नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको ... -
मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा ... -
पर्सामा अनुचित मिटर ब्याज सम्बन्धी ९१ उजुरी फछर्योट
काठमान्डौ/जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ९१ वटा उजुरी फछर्योट गरेको छ । ... -
पर्सा बजारमा बस दुर्घटना : ३१ जना घाइते
काठमान्डौ/पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ...










