-
प्रधानमन्त्रीद्वारा कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीसँग छलफल
काठमान्डौ/सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ... -
युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालक्षित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ । ... -
कोप–२८ मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रह्यो : प्रम दाहाल
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै cर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुति फरक र ... -
भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नुपर्ने
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भौगोलिक वनावटअनुसार योजनाबद्धरुपमा व्यवस्थित सहर बसाल्नुपर्ने अपरिहार्यता औँल्याउनुभएको छ । सिंहदरबारमा आज भएको सहरी विकास ... -
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको ... -
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गर्नुभएको छ । भेटघाटमा अध्यक्ष ... -
प्रधानमन्त्री ‘प्रचण्ड’ले बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै , आज बजेट पारित गर्ने तयारी लाईभ
काठमान्डौ/प्रतिनिधिसभा बैठक जारी छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अगाडि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमाथि उठेका ... -
प्रधानमन्त्री ‘प्रचण्ड’ले बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै , आज बजेट पारित गर्ने तयारी लाईभ
काठमान्डौ/प्रतिनिधिसभा बैठक जारी छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अगाडि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमाथि उठेका ... -
यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका वर्षमा जस्तो यसवर्ष रासायनिक मलको अभाव नहुने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष ... -
नागरिकतामा एमाले मुलभूतरूपमा सहमति नै देख्छु : प्रचण्ड
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकताजस्तो संवेदनशील विषयमा राष्ट्रिय राजनीतिमा सहमतिमा जानुपर्छ भन्ने आफ्नो बुझाइ रहेको बताएका छन् ।प्रतिनिधिसभामा सांसदहरूले ... -
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिन सुरु (लाईभ )
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सुरु भएको छ । प्रतिनिधिसभा बैठक केहीबेरअघिबाट सुरु भएको ... -
माओेवादी केन्द्रले असार २३ गतेका लागी बोलायो केन्द्रीय कमिटी बैठक
काठमान्डौ/नेकपा (माओेवादी केन्द्र)ले केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको ...