-
स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्याश छिट्टै : प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका ...