-
एमालेको सदस्यता लिएपछि विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपतिको सुविधा लिन पाइँदैन : रामहरि खतिवडा
काठमान्डौ/नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय संसदमा उठाएका छन् । बुधबार बसेको ...