• २६ श्रावण २०८०, शुक्रबार १३:०३
    २६ श्रावण २०८०, शुक्रबार १३:०३

    जङ्गली जनावरद्वारा बालीनाली सखाप

    काठमान्डौ/बैतडीमा जङ्गली जनावर बँदेल, भालु, दुम्सी, बाँदरलगायतले आतङ्क मच्चाएका छन् । ती जनावरले पछिल्लो समय मानिसमाथि आक्रमण गर्नुका साथै बालीनालीसमेत ...