-
पशुपतिमा तीजको तयारी पूरा
काठमान्डौ/यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास ... -
तीजपर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त बढाउने : पूर्वराष्ट्रपति भण्डारी
काठमान्डौ/पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बता एकि छिन् ।हरितालिका तीजको शुभकामना दिँदै ... -
आज हरितालिका तीज मनाइँदै
काठमान्डौ/भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका ९तिज० पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा ... -
पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा
काठमान्डौ/हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको ... -
तीजलाई विकृतिबाट मुक्त बनाउँदै लैजानुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमान्डौ/उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताएका छन् । ... -
तीजको मौलिकता हराएकामा चिन्ता
काठमान्डौ/ नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१४ का ६६ वर्षीया तेजीकला पाध्याय तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि ... -
आजदेखि तीज मेला सुरु
काठमान्डौ/‘युनाइटेड वर्ल्ड ट्रेड सेन्टर’मा आउँदो तीजलाई लक्षित गर्दै आजबाट तीज मेला सुरु भएको छ । काठमान्डौको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको ...