-
युक्रेन र लेबनान युद्ध अन्त्यको पक्षमा ह्यारिस
काठमान्डौ/मध्यपूर्वमा जारी अशान्त अवस्थाले अमेरिकी निर्वाचनमा समेत प्रभाव पारेको छ। ५ नोभेम्बरमा हुने निर्वाचनमा मतदाताका लागि राष्ट्रपति उम्मेदवार डेमोक्र्याटकी कमला ... -
गाजामा युद्धविराम गर्न कायरमा वार्ताको तयारी
काठमान्डौ/इजरायल र हमासबीच विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यले इजिप्टको कायरोमा आइतबार वार्ता सुरु हुँदैछ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति ... -
इजरायल गाजामा ६ हप्ता युद्धविराम गर्ने सम्झौतानजिक
काठमान्डौ/इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायल गाजामा ... -
बन्धकहरूलाई रिहा गर्न सहमत छैन हमास
काठमान्डौ/इजरायल-हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाईका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ । वार्तामा ... -
गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी
काठमान्डौ/विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई तीव्रता दिइएको प्यालेस्टिनी स्रोतले आइतबार बताएको छ । ‘विद्यमान चार दिने युद्धविराम ... -
इजरायल र प्यालेस्टाइनबीच ५ दिने युद्धविराम
काठमान्डौ/इजरायल र प्यालेस्टाइनबीच ५ दिनको युद्ध विराम भएको बताइएको छ । अमेरिकाको पहलमा ५ दिनको युद्धविराम भएको र त्यसको बदलमा ... -
इजराइलद्वारा युद्धविराम अस्वीकार
काठमान्डौ/इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ । ‘युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण ... -
हमास र इजराइलसँग सम्पर्कमा रहेको रेडक्रसको भनाइ
काठमान्डौ/रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आइसीआरसी० ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ । गत ... -
युक्रेन युद्धःरुसी आक्रमणमा तीन युक्रेनी मारिए
काठमान्डौ/पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् ...






