दार्चुला हिम पहिरो अपडेट : बेपत्ता एक महिलाको शव फेला

115
0
Share:

काठमान्डौ/दार्चुलाको हिम पहिरोमा बेपत्ता भएका १ जनाको शव फेला परेको छ । व्यास गाउँपालिकामा गएको हिम पहिरोमा पुरिएको अवस्थामा डोटी जोरायल गाउँपालिका-२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो ।

 

उनको शव आज मात्रै फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ । हिम पहिरो गत १९ गते गएको थियो ।

Share: