
काठमान्डौ/भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन्।