सिंहदरवारमा मानव अधिकारकर्मीहरुको प्रदर्शन

138
0
Share:

काठमान्डौ/सिंहदरवारको दक्षिणी गेटमा मानव अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् ।

 

प्रदर्शन गर्ने मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ ।

Share: