Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नक्कली शैक्षिक प्रमाण पत्र प्रकरण : टिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ – Lekhanpeeth

नक्कली शैक्षिक प्रमाण पत्र प्रकरण : टिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

Share:

काठमान्डौ/नक्कली शैक्षिक प्रमाण पत्र आरोपमा विभिन्न बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेको बुझिएको छ । उनीहरु सिटिजन्स बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

Share: