नागरिकता विधेयक प्रमाणीकरणको नालीबेली! प्रमाणीकरण संवैधानिक कि असंवैधानिक ?
पुजन धिताल :- काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेपछी चौतर्फी विरोध सुरु भएको छ। यस विधेयक प्रमाणीकरण पछी थुप्रै नागरिकता नपाएर आफ्ना कार्य गर्न बाट बन्चित नागरिकलाई सहज हुने अवस्थामा विधेयक प्रमाणीकरणको संवैधानिक बाटो अनुरुप नभएको र नयाँ संसदमै नल्याई प्रमाणित गर्नु राष्ट्रहीत विपरित भएको भन्दै विरोध सुरु भएको हो। अघि नै दुईपटक प्रतिनिधि सभाबाट पारित गरिसकेको विधेयक पुर्व रास्ट्रपति विद्यादेबी भण्डारीले विभिन्न कुरामा राष्ट्रहीत विरुद्ध भएको र महिलाको अधिकार र सम्वेदनशिलतालाई ध्यान नदिएको भन्दै फिर्ता पठाएकी थिइन। पुर्व राष्ट्रपतिले फिर्ता गरेको विधेयक यस पटक नयाँ संसदमै नल्याई प्रमाणीत गर्नु राष्ट्रहीत विपरित भएको धेरैले आलोचना सहित विस्लेषण गरिरहेका … Continue reading नागरिकता विधेयक प्रमाणीकरणको नालीबेली! प्रमाणीकरण संवैधानिक कि असंवैधानिक ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed