काठमान्डौ/प्रहरी प्रधान कार्यालयले ४६ जना डिएसपीको बढुवा सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दर बन्दीमा बढुवा सिफारिस गरेको हो ।
हेर्नुहोस् बढुवा सिफारिसको नामावली: