मूल्य नपाएपछि कालीमाटीको सडकमा फ्याँकियो गोलभेँडा

167
0
Share:

काठमान्डौ/कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन् ।

 

आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन् ।

 

मूल्य नपाएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका छन् ।

Share: