रास्वपा र एमालेको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

201
0
Share:

काठमान्डौ/मंगलबार प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै एमाले, रास्वपा का सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले बोल्ने समय दिएका थिए । जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै उनीहरुले बैठक अवरुद्ध पारेका हुन् ।

 

बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

Share: