Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमान्डौ महानगरको नगरसभा स्थगित – Lekhanpeeth

काठमान्डौ महानगरको नगरसभा स्थगित

334
0
Share:

काठमान्डौ/आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौँ महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।

 

१० असारमा उपमेयर सुनिता डङ्गोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् । वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको बताइएको छ ।

 

अर्को बैठक २६ गते राखिएको छ ।

Share: