Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महिला फुटबल : बंगलादेशविरुद्ध नेपाल टाइब्रेकरमा विजयी, जित्यो श्रृंखला – Lekhanpeeth

महिला फुटबल : बंगलादेशविरुद्ध नेपाल टाइब्रेकरमा विजयी, जित्यो श्रृंखला

307
0
Share:

काठमान्डौ/बंगलादेशसँगको दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल श्रृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय टोली विजयी भएको छ ।

 

नेपालले बंगलादेशलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । योसँगै नेपालले दुई खेलको श्रृंखला जितेको छ ।

 

यसअघि घरेलु टोलीसँग भएको पहिलो खेलमा नेपालले १-१ गोलको बराबरी खेलेको थियो ।

Share: