Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शरणार्थी प्रकरणमा धरौटीमा छुटेका तुलाधर ललिता निवासमा जोडिएपछि पक्राउ – Lekhanpeeth

शरणार्थी प्रकरणमा धरौटीमा छुटेका तुलाधर ललिता निवासमा जोडिएपछि पक्राउ

215
0
Share:

काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले नियन्त्रणमा लिएको छ । ललिता निवास प्रकरणमा जोडिएपछि प्रहरीले सीआईबीलाई जिम्मा लगाएको हो ।

 

स्रोतका अनुसार ललिता निवासको झण्डै २ रोपनी जग्गा तुलाधरको नाममा देखिएकोले उनलाई नियन्त्रणमा लिएको हो ।

Share: