Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दाङमा बसभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ – Lekhanpeeth

दाङमा बसभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

Share:

काठमान्डौ/दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार भएको खुलेको छ । बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

 

दाङ तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । आरोपित दुई जनाले सहयोग गर्ने वहानामा तुलसीपुर-५ स्थित बसपार्क भित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर बलात्कार गरेको आरोप छ ।

 

वृद्धाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Share: