६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (सूचीसहित)

123
0
Share:

काठमान्डौ/सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक ९वरिष्ठ सई० को प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मा बढुवा गरेको छ ।

 

शनिवार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।

 

सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहेका छन् ।

 

Share: