Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कांग्रेस केन्द्रीय समिति बैठक जारी, बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने – Lekhanpeeth

कांग्रेस केन्द्रीय समिति बैठक जारी, बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

278
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मङ्गलवार देखी सुरु भएको बैठक आज पनि जारी रहने छ । शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

 

आज बाँकी केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए ।

Share: