Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विमानस्थल भन्सार प्रमुख पोखरेललाई हटाइए, पाण्डेले पाए जिम्मेवारी – Lekhanpeeth

विमानस्थल भन्सार प्रमुख पोखरेललाई हटाइए, पाण्डेले पाए जिम्मेवारी

252
0
Share:

काठमान्डौ/अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

 

एक क्विन्टल सुन तस्करी प्रकरणपछि यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका सहायक प्रवक्ता वसन्तराज तिवारीले जानकारी दिए ।

 

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

Share: