Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश – Lekhanpeeth

हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश

261
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतले हवाई टिकटमा भ्याट नलागाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले उक्त आदेश दिएको हो ।

 

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत आन्तरिक उडानतर्फ हवाई टिकटमा मूलय अभिवृद्धि कर लगाउने घोषणा गरेको थियो । जसको विरुद्धमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले रिट दायर गरेको थियो ।

 

उक्त रिटमाथिको सुनुवाइपछि आज न्यायाधीश सिन्हाको इजलासले तत्काल भ्याट नलगाउन अल्पकालीन अन्तरिम आदेशसँगै सरकारको नाममा कारण देखाउ आदेश दिएको हो । अदालतले आदेशसँगै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

Share: