Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक – Lekhanpeeth

फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक

295
0
Share:

काठमान्डौ/नेपाली कथानक चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्य समावेश गरिएका छन् ।

 

भदौ १ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको छ ।

 

गणेशदेव पाण्डेले निर्देशन गरेको चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् ।

हेर्नुहोस् टिजर

Share: