Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालले आज मलेसियासँग भिड्दै – Lekhanpeeth

नेपालले आज मलेसियासँग भिड्दै

329
0
Share:

काठमान्डौ/महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।

 

मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलो पटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो ।

 

विश्वकपको सुपर सिक्सको समुह एकमा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्टइण्डिज रहेका छन् भने समुह २ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजील्याण्ड रहेका छन्।

Share: