Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता – Lekhanpeeth

प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता

336
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार (आज) बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

 

भेटमा प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

Share: