Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालका तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने – Lekhanpeeth

नेपालका तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

299
0
Share:

काठमान्डौं/जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डङ्गोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आर्ट्स अर्गनाइजेसनले जनाएको छ ।

 

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीले लुभ्समा अगष्ट ४ देखि १२ तारिखसम्म हुने सेमिनारमा भाग लिनेछन् । सेमिनारपछि प्रतियोगिता आयोजना हुनेछ ।

 

नेपाली टोलीको प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा रजनी डङ्गोल खछन् । टोली मङ्गलबार जर्मनी प्रस्थान गर्नेछ ।

Share: