Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संवैधानिक परिषद्को बैठक बस्दै – Lekhanpeeth

संवैधानिक परिषद्को बैठक बस्दै

282
0
Share:

काठमान्डौ/संवैधानिक परिषद्को बैठक आज बस्दै छ। बैठक अपराह्न ४ बजे सिंहदरवारमा बस्ने छ ।

 

आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।

 

आज बस्ने बैठकले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ।

Share: