Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने – Lekhanpeeth

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

367
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ । बुधबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

 

पार्टीभित्रकै नेताहरूको दबाबका कारण बैठक लाइभ नगर्ने निर्णय भएको एक नेताले जानकारी दिए।

 

यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो । केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरु हुँदैछ।

Share: