Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कांग्रेस नेता कोइराला र बेलायती कन्जरभेटिभ पार्टीका नेता क्लेभर्लीबीच भेटवार्ता – Lekhanpeeth

कांग्रेस नेता कोइराला र बेलायती कन्जरभेटिभ पार्टीका नेता क्लेभर्लीबीच भेटवार्ता

164
0
Share:

काठमान्डौ/बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गरेका छन् ।

 

भेटका अवसरमा कोइराला र क्लेभर्लीबीच नेपाल–बेलायत सम्बन्ध, आपसी सहयोगलगायत विषयमा कुराकानी भएको कोइरालाको सचिवालयले जनाएको छ । उक्त भेटमा कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरेका थिए ।

Share: