माओवादी केन्द्रको दोस्रो दिनको बैठक सुरु

204
0
Share:

काठमान्डौ/सत्तारुढ नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

 

कामलादीस्थित प्रज्ञा भवनमा बैठकमा बोल्नका लागि नाम टिपाएका सदस्यले प्रतिवेदन र समसामयिक विषयमा धारणाा राख्नेछन् ।

 

बैठकमा हिजो १८ जनाले बोलेका थिए । प्रत्येक सदस्यलाई बोल्न पाँच मिनेटको समय दिइएको छ

Share: