Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संवैधानिक परिषद्को बैठक आज बस्दै – Lekhanpeeth

संवैधानिक परिषद्को बैठक आज बस्दै

Share:

काठमान्डौ/संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्नेछ । आजको बैठकमा स्रोतका अनुसार प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल हुने छ ।

 

शुक्रबार पनि संवैधानिक परिषद्को बैठक बसेको थियो। प्रधानन्यायाधीश सिफारिसबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न सकेको थिएन।

Share: