
काठमान्डौ/सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्म ‘रावायण’को शीर्ष अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छन् । निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सन र अभिनेत्री शाहबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ ।
फिल्मको शीर्ष भूमिकामा अनमोल केसी यसअघि ने अनुबन्धित भइसकेका छन् ।