Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
छाउगोठमा सुतेकी अनिताको सर्पको टोकाइबाट मृत्यु – Lekhanpeeth

छाउगोठमा सुतेकी अनिताको सर्पको टोकाइबाट मृत्यु

Share:

काठमान्डौ/बैतडीमा महिनावारी भएर छाउगोठमा बसेकी एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

 

वडा नम्बर ४ का अध्यक्ष जनक बहादुर चन्दका अनुसार महिनावारी भएको समयमा गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको र उनको आज बिहान मृत्यु भएको हो ।

 

किशोरी अनिता नजिकैको जवलपुर माध्यामिक विद्यालय सैलोडामा कक्षा ९ मा अध्यनरत थिइन् ।

Share: