Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालकी काजलले जितिन् रजत पदक – Lekhanpeeth

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालकी काजलले जितिन् रजत पदक

364
0
Share:

काठमान्डौ/नेपाली तेक्वान्दो खेलाडी काजल श्रेष्ठले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राज पदक जितेकी छन् ।

 

१३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले कोरियामा आठौँ दाइजन एमबीसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ग्योरोगी महिला ४९ केजी तौल समूहमा रजत जितेकी हुन् । ए क्याटेरीको सिनियर यस प्रतियोगिताको फाइनलमा उनी कोरियन खेलाडीसँग पराजित भइन् ।

 

काजलले केही समयअघि अजरवैजानको बाकुमा भएको विश्व तेक्वान्दो च्याम्पियनमा प्रतिस्पर्धा गरेकी थिइन् ।

Share: