Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कर्णाली प्रदेश लोक सेवाले माग्यो ५२ पद संख्यामा कर्मचारी – Lekhanpeeth

कर्णाली प्रदेश लोक सेवाले माग्यो ५२ पद संख्यामा कर्मचारी

339
0
Share:

काठमान्डौ/प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवा, जनरल फरेष्ट्री समूहको प्राविधिकतर्फको तहविहीन वन रक्षक पदका लागि आवेदन आह्वान गरेको छ ।

 

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका उमेदवारहरूले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ । ५२ कर्मचारीका लागि आवेदन माग गरिएको छ ।

121692062550.jpg

Share: