Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो – Lekhanpeeth

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

255
0
Share:

काठमान्डौ/नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तोला एक लाख ११ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

 

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Share: