Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज कति छ सुनचाँदीको मूल्य ? – Lekhanpeeth

आज कति छ सुनचाँदीको मूल्य ?

184
0
Share:

काठमान्डौ/आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ६४ हजारमा नै कारोबार भएको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: